जापानको फुकुओका प्रिफेक्चरस्थित यानागावा सिटीको यानागावा सूर्यमुखी बगैँचा अहिले पहेँला सूर्यमुखी फूलले ढाकिएको छ। यहाँ करिब ५ लाख सूर्यमुखी फूल एकैपटक पूर्ण रूपमा फुलेका छन्। यो दृश्य जापानको द मेनिचीले “जापान फोटो जर्नल”अन्तर्गत सार्वजनिक गरेको हो। अरियाके सागरको किनारमा रहेको यो सूर्यमुखी बगैँचा करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। विशाल क्षेत्रमा एकैपटक फुलेका लाखौँ सूर्यमुखी […]