‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष भएको हिंसात्मक घटनाका क्रममा आफ्नो ५० वर्ष पुरानो पुर्ख्यौली घर र जीवनभरका अमूल्य साहित्यिक पाण्डुलिपिहरू गुमाउनुपरेको अनुभूति साझा गरेका छन्। आन्दोलनका नाममा भएको आगजनीको एक वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्ना भग्नावशेष र साविकको घरका दुई तस्वीर सार्वजनिक गर्दै उनले भौतिक संरचना ध्वस्त भए […]