ट्रम्प प्रशासनद्वारा अनधिकृत अप्रवासीलाई राज्यसरहको अध्ययन छुट दिएको भन्दै थप चार राज्यविरुद्ध मुद्दा दायर

अमेरिकाको ट्रम्प प्रशासनले बिहीबार देशमा गैरकानुनी रूपमा बसोबास गरिरहेका अप्रवासीहरूलाई राज्यका नागरिकसरह कलेज शुल्क छुट, अनुदान तथा राज्य-वित्तपोषित विद्यार्थी ऋण सुविधा दिएको भन्दै थप चारवटा राज्यविरुद्ध मुद्दा दायर गरेको छ। जस्टिस डिपार्टमेन्टले ओरेगन, वासिङ्टन, न्यु मेक्सिको र एरिजोना राज्यका कानुनहरू सङ्घीय कानुनविपरीत रहेको दाबी गर्दै अदालतमा मुद्दा हालेको हो। जस्टिस डिपार्टमेन्टका अनुसार, सङ्घीय कानुनले कुनै […]