रसुवा बाढीको पाठ : पुरानो भयो प्रकोप पूर्वसूचना प्रणाली
११ भदौ, काठमाडौं । बुधबार बिहान ९ बजेतिर भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गर्नुभन्दा १२ घण्टा पहिले नै बाढी पूर्वानुमान महाशाखाले एउटा सूचना जारी गरेको थियो ।
भदौ ९ गते रातिको उक्त सूचनामा सतर्कता …