कांग्रेसको नीतिगत मन्थन : अधिकार–क्षमता खाडल पुर्ने कि नाम मात्र फेर्ने ?
पार्टीले मन्थन गरिरहेको वैचारिक धरातल
नेपाली कांग्रेसभित्र अहिले एउटा गम्भीर बहस चलिरहेको छ- पार्टीले वि.सं. २०१२ मा अङ्गीकार गरेको प्रजातान्त्रिक समाजवादको नीति नै अघि बढाउने कि सामाजिक लोकतन्त्रको दिशामा उन्मुख हुने? तर, गहिरिएर हेर्दा यो बहस …