१४ निर्जीवन बीमा कम्पनीको नाफा झन्डै ३ अर्ब, अधिकांशको कमाइ खस्कियो

आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा भारी गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १४ वटा निर्जीवन बीमा कम्पनीको समग्र खुद नाफा ३९.२१ प्रतिशतले घटेको हो। कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा १४ वटा निर्जीवन बीमा कम्पनीले कुल २ अर्ब ७९ करोड १५ लाख […]