लस एन्जलसतर्फ उडिरहेको विमानमा २२ वर्षीय यात्रुको मृत्यु, अनुसन्धान जारी

डलासबाट लस एन्जलसका लागि उडान भरेको साउथवेस्ट एयरलाइन्सको जहाजभित्र एक २२ वर्षीय यात्रुको अचानक निधन भएपछि अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन्। मृतकको पहिचान २२ वर्षीय रेन म्याकमिलन वाल्म्सेको रूपमा भएको छ। गत अगस्ट ७ मा डलासबाट लस एन्जलसतर्फ जाँदै गरेको साउथवेस्ट फ्लाइट ९५८ मा यात्रा गर्ने क्रममा वाल्म्से अचानक बेहोस भएका थिए। लस एन्जलस […]