मुटुभरि मेसी र आँखाभरि आँसु, ब्युनस आयर्स भावुक बनेको एउटा रात

अक्टोबर ६, २०२६ को रात विश्वभरका अधिकांश फुटबलप्रेमीहरूले टेलिभिजनलगायत विभिन्न सामाजिक सञ्जालमार्फत अर्जेन्टिना र बेनिनबीचको मैत्रीपूर्ण म्याचलाई फिफा विश्वकपको फाइनलसरह महत्व दिएर हेरे । त्यस रात उक्त म्याच भएको खेलस्थल अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको एस्टाडियो मोनुमेन्टल रंगशाला केवल एउटा फुटबल मैदानमात्र रहेन । सिंगो अर्जेन्टिनाको सामूहिक धड्कन, आँसु र कृतज्ञताको संगमस्थल बन्यो । जब अर्जेन्टिनी […]