काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ । सनराइज पिक्चरले फिल्मको प्रचार अभियान सुरु गर्दै पहिलो चल प्रचार सामग्री दर्शकमाझ ल्याएको हो । करिब एक मिनेट आसपासको टिजरले फिल्मको कथा भने खुलस्त गर्दैन, बरु त्यसको परिवेश, पात्र र प्रेमकथाका केही दृश्य देखाउँदै कौतुहलता बढाउने प्रयास गरेको […]