४० मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।