उज्यालो नेपाल पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

५ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । यो पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय रहेका छन्। चुनाव चिह्न बलेको चिम रहेको छ । साथै पार्टीले छिट्टै भव्य घोषणा सभाको आयोजना गरिने …