अहिले २०-३० वर्षका युवामा किन देखिँदैछ मधुमेह ?

पहिला मधुमेहलाई वृद्ध उमेरमा मात्र देखिने रोग मानिन्थ्यो । तर पछिल्ला वर्षमा २०–३० वर्षका युवाहरूमा नै फास्टिङ सुगर ३००–४०० र एचबिएवानसी ११–१३ सम्म पुग्ने जस्ता केस बढेका छन् । अस्वस्थ जीवनशैली, तनाव, निद्राको कमी, जंक …