एनआइसी एसिया बैंकको सिइओमा शाक्य

बैंकको आज (सोमबार) बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई सिइओमा नियुक्त गरेको हो।