लेबनानमा इजरायली हवाई आक्रमणबाट ४ हिज्बुल्लाह सदस्यको मृत्यु

काठमाडौं । दक्षिणी लेबनानी गाउँ कफर रुम्मानेमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । राष्ट्रिय समाचार एजेन्सीकाअनुसार इजरायली ड्रोनले गाउँको पूर्वी बाहिरी इलाकामा रहेको दोहा–कफर रुम्माने सडकमा निर्देशित मिसाइलसहित चार पाङ्ग्रे गाडीलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । एक सुरक्षा स्रोतले बताएअनुसार चार जना पीडितहरू […]