परम्परा जोगाउन रूकुमपूर्वमा गोरु जुधाउने प्रतियोगिता, तर छैन पर्याप्त बजेट

६ कात्तिक, रुकुमपूर्व । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वको भूमे गाउँपालिका–६, महतमा परम्परा जोगाउन गोरू जुधाउने प्रतियोगिता आयोजना गरिएको छ । परापूर्वकालदेखि चलिआएको गोरू जुधाउने परम्परागत प्रतियोगिता यसवर्ष पनि रूपमा सम्पन्न भएको हो। गाउँ खरदरी …