हराउँदो हाम्रो सौन्दर्यचेतना

हरेक वस्तुमा सौन्दर्य हुन्छ। तर, हरेकले त्यसलाई देख्दैन। –कन्फ्युसियस कन्फ्युसियसको भनाइलाई आत्मसात् गर्ने हो भने सौन्दर्यचेत आत्मिक विषय हो, एउटाका अगाडि प्रकटित सौन्दर्य अरूका अगाडि अदृश्य रहन पनि सक्छ। त्यस अर्थमा हामीले आफैँभित्रको सौन्दर्य नदेखेको प्रतीत हुन्छ। मोटामोटी २०४० सालअघिको ग्रामीण बस्तीको सौन्दर्यचेत र ग्रामीण सौन्दर्य मनोविज्ञानलाई नियाल्दा पत्रेदार रोचक तथ्य फेला पर्छन्। त्यसअघिको जीवनलाई […]