'बहिनी र उसका चार बच्चा अब कसले हेर्छ होला?'

'अब उनको ठूलो परिवारलाई कसले हेर्ने होला? बुढाले सात लाख रूपैयाँ, भएजति सुनचाँदी र कागजपत्र सबै माथि गोठमै लगेर राखेका थिए। अब सबै बगाएर खतम भयो। बहिनीलाई र उनका बच्चालाई अब कसले हेर्छ होला?'