पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय ३७ रुपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित सोही महानगरपालिका-९ घण्टाघर टोल बस्ने २९ वर्षीय राहुल राज सरार्फलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैयाबाट खटिएको प्रहरीले छपकैयाबाट घण्टाघरतर्फ जाँदै गरेको प्र.३-०१-०२२ च.५६०१ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त पटका फेला पारी चालक राहुललाई पक्राउ गरेको […]