गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आफ्नो गृह जिल्ला गुल्मीको मालिका गाउँपालिका–८, मर्भुङस्थित खडक भगवती मर्भुङ कोट मन्दिरको उद्घाटन गरेका छन्। पुनर्निर्माण सम्पन्न भएपछि आइतबार बिहान आयोजित विशेष समारोहमा कार्कीले मन्दिर उद्घाटन गरेका हुन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। स्थानीय धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको मन्दिरको पुनर्निर्माणले धार्मिक गतिविधिको […]