नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय कमिटीको बैठकमा ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ओलीले ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनलाई ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति (विशेष प्रस्ताव) शीर्षक दिएका छन् । जसमा उनले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको विस्तारसहित व्याख्या गरेका छ्न् । ओलीको राजनीतिक प्रतिवेदनमा भदौ […]