पोखराविरुद्ध चितवनको ‘बिजोग’, ७ रनमै गुमायो ३ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा चितवन राइनोजले निकै खराब सुरुवात गरेको छ।