नेपाल भलिबल लिग : यी हुन् ६ टोलीका मार्की प्लेयर

१ साउन, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) का ६ फ्रेन्चाइज टोलीका मार्की प्लेयर घोषणा गरिएको छ । नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायले प्रेस विज्ञप्ती जारी गर्दै ६ फ्रेन्चाइज टोलीका मार्की प्लेयर …