उच्च अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ३ अर्ब ५५ करोडमा सीमित

साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.२९ अंकले घटेर २,६२७.११ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। कुल ३५६ कम्पनीका ७५ लाख ४० हजार ४१८ कित्ता सेयर […]