अमेरिकाले भन्यो: भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछिको अवस्था निगरानी गरिरहेका छौँ

अमेरिकाले भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछिको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत काराकासस्थित अमेरिकी दूतावासले भूकम्पको प्रभाव र त्यसपछिको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जानकारी दिएको हो। दूतावासले सर्वसाधारणलाई क्षतिग्रस्त क्षेत्रहरूबाट टाढा रहन तथा भत्किएका वा क्षति पुगेका भवनहरूमा प्रवेश नगर्न आग्रह गरेको छ। यसका साथै स्थानीय सञ्चारमाध्यम र सरकारी निकायबाट जारी […]