२० वैशाख, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले प्रभावित भएका सुकुमवासीका बालबाकालिकालाई नि:शुल्क पढाउने घोषणा गरेका छन् ।
प्याब्सन, एनप्याब्सन, हिसान र एपेनले संयुक्त रूपमा विज्ञप्ति निकालेर प्रभावित बालबालिकालाई नि:शुल्क पढाउने घोषणा गरेका हुन् ।
‘प्रभावित क्षेत्रका बालबालिकाहरूलाई …