साई सुदर्शनको शतकमा गुजरातले आरसीबीलाई दियाे २०६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा गुजरात टाइटन्सले रोयल्र्स च्यालेन्जर्स बेंगलुरु सामु २०६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। एम चिन्नास्वामी स्टेडियम मा शुक्रबार भएको खेलमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेट गुमाउँदै २०५ रन बनायो । गुजरातका लागि साई सुदर्शनले उत्कृष्ट प्रदर्शन गर्दै १०० रनको शतकीय इनिङ खेले […]