‘बफिन्स ९८’ले ल्यायो ‘हाम्रो आवाज’

काठमाडौं – पोखरको सांगीतिक समूह ‘बफिन्स ९८’ले नयाँ गीत ‘हाम्रो आवाज ः नयाँ नेपाल’ सार्वजनिक गरेको छ । भदौं २३ र २४ भएको जेन–जी आन्दोलनको भावना र मर्म समेट्ने शब्दहरू समावेश गरी यो गीत निर्माण गरिएको उक्त समूहको दाबी छ । गीतमा भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालको प्रतिबन्धको विषयलाई मुख्य गरी समेटिएको छ । […]