वालेन्द्र सरकारले ल्याएको १८ बुँदे प्रतिबद्धतामा पर्यटन– १० प्रमुख कार्यक्रम के–के हुन् ?
सरकार बनेको भोलिपल्ट अर्थात् १४ चैतमा १०० दिने वाचापत्र सार्वजनिक गरेको वालेन्द्र शाह नेतृत्वको सरकारले मंगलबार फेरि १८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।