जथाभावी मूल्यवृद्धि रोक्न सरकारको ध्यान जानुपर्‍यो : राजेन्द्र लिङ्देन

२२ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पेट्रोलियम पदार्थमा सरकारले लगाएको कर घटाएर पनि मूल्यवृद्धि रोक्न सुझाव दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत लिङ्देनले आफूले विरोध नगरेर सुझाव मात्रै दिएको बताएका हुन् …