संसद्को स्कुल पढ्न जाने भन्दै झोला बोकेर हिँडे महावीर पुन

काठमाडौं– म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले संसद्लाई स्कुलको संज्ञा दिएका छन् । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कोट, पाइन्ट र भादगाउँले टोपीमा सजिएर उनी स्कुल पढ्न जाने भन्दै संसद्तिर लागेका हुन् । ‘लौँ, आजदेखि म पनि सिंहदरबारको स्कुलमा जाने हो । स्कुलमा पढ्न पाएकोमा क्या राम्रो लागेको छ’, उनले एक भिडियोमा भनेका छन्, ‘लौ दाजुभाइ […]