सभामुखले दिएनन् श्रम संस्कृतिलाई समय

काठमाडौं–  सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीलाई बोल्ने समय दिएका छैनन् । पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले निरन्तर विरोध गरेपछि उनले रोस्टमबाट बोल्ने समय नदिएका हुन् ।  सभामुखले रोस्टमबाट बोल्ने अवस्थामा श्रम संस्कृति पार्टी नरहेको जानकारी गराउँदै आफूहरूले कारबाही अगाडि बढाएको जानकारी गराए । अहिले श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा निरन्तर अवरोध गरिरहेको छ । बेल […]