इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष भन्छन्– हाम्रा सिइओ भागेका थिएनन्, राजनीतिक खेल खेलियो

बैंककै आन्तरिक कामको सिलसिलामा जिल्ला भ्रमणमा रहेका सिइओलाई बिनाआधार फरार भएको भन्ने आरोप लगाएर प्रहरीले बदनाम गर्ने खोजेको अध्यक्ष पाँडेको भनाइ छ।