‘मैले आयोगमा सम्पत्ति विवरण बुझाउन आवश्यक ठानेको छैन’

नेपाल सरकारबाट गठित 'सम्पत्ति छानबिन आयोग, २०८३' समक्ष आफ्नो सम्पत्ति विवरण पेस गर्ने वा बुझाउने कुरालाई मैले उचित, आवश्यक र कानूनसङ्गत ठानेको छैन। आयोग गठन भएपछि विवरण पेस गर्ने र नगर्ने विषयमा दुई धारका विचार …