फ्रान्सले युरोपलाई जोगाउन आणविक हतियार बढाउने

एजेन्सी– राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार फ्रान्सले आफ्ना परमाणु हतियारहरूको सङ्ख्या बढाउने र महाद्वीपको रक्षाका लागि आठ देशहरूसँग सहकार्य गर्ने बताएका छन्।  युक्रेनविरुद्ध रूसको युद्ध पाँचौँ वर्षमा प्रवेश गरेको छ । नेटो सहयोगीहरू वासिङ्टनको डगमगाउने प्रतिबद्धताको बारेमा चिन्तित छन्। यसैबीच, आवश्यकताको सिद्धान्तमा जोड दिँदै फ्रान्सको इले लङ्गु आणविक पनडुब्बी शिविरबाट गरेको सम्बोधनमा म्याक्रोँले देशको परमाणु सिद्धान्तलाई अद्यावधिक […]