सम्बन्ध सुधार्दै भारत–क्यानडा, युरेनियम आपूर्ति सम्बन्धी ऐतिहासिक सम्झौता

१९ फागुन, काठमाडौं । भारत र क्यानडाले कूटनीतिक तनावका कारण बिग्रिएको सम्बन्धलाई पुन:स्थापित गर्ने उद्देश्यले १० वर्षे आणविक ऊर्जा सम्झौतासहित विभिन्न समझदारीहरू घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच प्रविधि, …