निसान्काको शानदार शतकमा अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर ८ मा
४ फागुन, मुम्बई । ओपनर पथुम निसान्काले शानदार शतक प्रहार गरेपछि श्रीलंकाले अस्ट्रेलियालाई पराजित गर्दै आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ मा प्रवेश गरेको छ ।
क्यान्डीमा भएको खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको …