बौद्धको भाटभटेनीमा जलेका ६ शव भेटिए

काठमाडौं। बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा ६ वटा शव फेला परेको छ। जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए। “जलेर खरानी भएको अवस्थामा ६ वटा शव फेला परेका हुन्,” बोहराले भने। ती शवको पहिचान हुन सकेको छैन। आन्दोलनकारी वा भाटभटेनीका कामदार हुन् भन्नेबारे खुलिनसकेको बोहराले बताए। जेन-जी आन्दोलनका क्रममा […]