समाज रुपान्तरणको लागि विचार सबैभन्दा महत्वपूर्ण छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको लागि विचार नै सबैभन्दा महत्वपूर्ण कुरा भएको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले स्टेट, सोसाइटी एण्ड डेभलपमेण्ट जर्नलको विमोचन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले जर्नल जबजलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने एउटा आधिकारित माध्यम बन्ने बताउनुभयो । पूर्वराष्ट्रपति […]