काठमाडौँ । फ्रान्सको पेरिसमा जारी विश्व सम्पदा समितिको ४५ औँ बैठकमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको तयारी गरिएको छ । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम चरणमा रहेको छ। बैठकमा तिलौराकोट कपिलवस्तु सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमसमेत गरिएको थियो । अन्तिम मनोनयन दस्ताबेज विश्व […]