पशुपति जाँदा कहाँ गर्ने पार्किङ ? यस्तो छ ट्राफिक व्यवस्थापन

३ फागुन, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्व आज मनाइँदै छ । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तहरुको घुइचो लागेको छ । बिहानैदेखि भिड लागेपछि मन्दिरका चारवटै ढोकाहरु खोलिसकिएको छ । साधु-सन्तहरुको बाक्लो उपस्थिति भइसकेको छ । प्रहरीले आज …