उसको समाधिस्थलमा बत्ती बालिदिनू !

माघ ५ गते बिहान, अभिष मास्केको फोन आयो । 'बाबा, आज सपनामा टाईगर देखेँ,' अभिषले भन्यो, 'उसको समाधिस्थलमा बत्ती बालिदिनू ।' टाईगर हाम्रो घरको कुकुर, जसको २०७८ चैत्र ५ गते  सडक दुर्घटनामा मृत्यु भएको थियो। अभिषको फोनले …