बालेन र गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ३ का उम्मेदवार गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल भएको छ। छलफल मोरङ–३ केन्द्रित चुनावी अभियान, जनसम्पर्क विस्तार तथा परिवर्तनमुखी सन्देशलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा केन्द्रित भएको बताइएको छ। बालेन झापा-५ बाट चुनावी प्रतिस्पर्धामा छन्। उनी पूर्वप्रधानमन्त्री केपी […]