के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले दर्शक र समीक्षक दुवैलाई प्रभावित गरेको छ। धेरैले त फिल्मको सफलताको मुख्य कारण नै अक्षय खन्नाको परफर्मेन्स भएको बताइरहेका छन्। यही लोकप्रियताको कारण पछिल्लो समय बलिउडका ठूला प्रोजेक्टहरूसँग उनको नाम स्वतः जोडिन थालेको देखिन्छ। यस्तै चर्चामा परेको फिल्म हो, ‘रेस ४’। ‘रेस’ फ्रेन्चाइजीको नयाँ भागको […]