काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले बिहीबार आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी छन्। थारू कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा काठमाडौँको टुँडिखेलमा आयोजना गरेको सभामा कार्कीले विभिन्न सांस्कृतिक झाँकीको अवलोकन पनि गरिन्। ‘थारू कला-संस्कृति हाम्रो पहिचान‚ यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा […]