मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो २०औँ वर्ष प्रवेशको अवसरमा कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादनशीलता वृद्धि तथा किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यसहित “Muktinath Agri-Finance 360” कार्यक्रम सम्पन्न गरेको छ। बैंकिङ क्षेत्रमै सम्भवतः पहिलो पटक यति व्यापक कृषि–केन्द्रित संवाद आयोजना गर्दै बैंकले यस कार्यक्रमलाई कृषि वित्तका लागि एक महत्वपूर्ण कोशेढुंगाका रूपमा स्थापित गरेको छ। कार्यक्रमका प्रमुख अतिथि […]