काठमाडौंका खरेल बने सिजी ब्रान्डको वर्ल्डकप योजना अन्तर्गत तेस्रो चरणको विजेता

नेपालको सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी ब्रान्डले आफ्नो सिजीको साथमा, वर्ल्डकप टिकट हातमा लेभलअप वीथ सीजी योजना अन्तर्गत तेस्रो चरणका विजेता सार्वजनिक गरेको छ।