केपीको तालमेल प्रस्तावले माधव-भीम बिच्किँदा पछि हटे प्रचण्ड

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच चुनावी तालमेल नहुने निश्चित भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसबारे सार्वजनिक टिप्पणी नगरे पनि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रष्टसँग एक्लै चुनावमा जाने बताइसकेका छन् । बिहीबार पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले तालमेलको सम्भावनालाई अस्वीकार गरेका हुन् । यसअघि ओली र […]