काठमाडौंको मखनटोलमा आगलागी (तस्वीरहरू)

काठमाडौंको असनस्थित मखनटोलको एक घरमा आगलागी भएको छ । आज बिहान भएको आगलागी नियन्त्रण लिने प्रयास जारी छ ।