धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर

३० वैशाख, काभ्रे। धुलिखेल नगरपालिकामा पर्ने बनेपा पनौती सडकखण्डको खड्पुमा एक घरभित्रै टिपर छिरेको छ । धुलिखेल नगरपालिका -५ खड्पुचोकस्थित बनेपा पनौती सडकखण्डमा रहेको प्रदिप श्रेष्ठको घरको सटरमा टिपर छिरेको हो। मंगलबार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ …