सिमरा घटना : प्रशासन र जेनजीबीचको वार्ता सकियो

५ मंसिर, काठमाडौ । बाराको सिमरा घटना साम्य पार्न भएको वार्ता भर्खरै सकिएको छ । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा  शुक्रबर भएको प्रशासन र जेनजीबीचको वार्ता भर्खरै सकिएको हो । वार्तामा जेनजीहरूको सुरक्षा, …